logo
  • शनिबार, कार्तिक २२ २०८३

मुसिकोट बिहानी युवाक्लवद्धारा माक्स बितरण


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सुर्य सुनार,गुल्मी चैत १४ ।

मुसिकोट नगरपालिका वडा नम्बर ३ मा विहानी युवा क्लबले कोरोना भाइरस ‘कोभिड’ १९ को संक्रमण बाट जोगिनका लागि माक्स वितरण गरेको छ ।बजारमा माक्सको अभाव भएकाले कपडाको माक्स बनाएर समाजमा माक्स वितरण गरेको क्लबका अध्यक्ष प्रेम जि.सीले बताउनुभयो । विश्वव्यापि रुपमा फौलिएको कोभिड १९ तथा कोरोना भाइरस बाट बाच्नका लागि सचेतनामुलक कार्यक्रम गरीरहेका छ । सरकारले गरेको लकडाउन सम्बन्धी सबैलाई सचेत बनाइएको र केहीले अटेर पनि गरेको पाइएको छ । यदी अझै पनि अटेर गर्ने लाई कारबाही गर्नमा सरकारलाई सहयोग गर्ने जि सीले बताउनुभयो ।

सर्वथोक स्वास्थ्य भएकाले सरकारले लगाएको लकडाउन सबैले आफनो ठाउँ बाट पालना गर्नु हामी नागरिकको दायित्व रहेको बताउनुभयो । यस समयमा व्यक्तिगत सरसफाई लाई विशेष ख्याल गर्न सकेमा कोरोना भाइरस बाट बच्न सकिने बताउनुभयो । यस क्लबले विगत २०६१ साल देखी समाजमा सक्रिय भई काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend