logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मी महोत्सव स्थगित : अनुकूल समयमा गर्ने


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल,गुल्मी चैत ४ ।

चौथो गुल्मी महोत्सव स्थगित भएको छ । गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले कार्यालयमा पत्रकार सम्मेलन गरेर महोत्सव स्थगित गरेको छ ।

नगर र प्रशासनको पत्र र बिश्वमा फैलिएको कोरोना संक्रमणबाट जोगिन महोत्सव नगर्ने निर्णय गरेको बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । बाणिज्य संघले आउने चैत २१ देखी बैशाख १ गतेसम्म चौथो महोत्सव, प्रादेशिक व्यापार एब औद्योगिक मेलाको आयोजना गरेको थियो ।

अहिलेसम्म महोत्सवको तयारीमा जुट्ने सबैलाई भलामीले धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend