साझा नेटवर्क
सज्जन ढकाल,गुल्मी चैत ४ ।
विश्वमै आतंक मच्चाई रहेको कोरोना भाईरस र विश्व अर्थ तन्त्र तहस नहस बन्दै कालो बजारिको कारण महङ्गी बढेको समयमा प्रदेस न. ५ को राजधानी बुटवल शहर देखि केही किलोमिटर तल तिलोत्तमा नगरपालिका वडा नम्वर -१, सङ्कर नगर चोक तथा बुटवल नर्सरिको काखैमा अवस्थित सिद्धार्थ राजमार्गको छेवैमा रहेको साकुरा फैमिलि रेष्टुरेन्टमा आफु पनी बचौ अरुलाई पनि बचाऔ भन्ने नारालाई आत्म साथ गर्दै ग्राहकहरुलाई प्रतिछाक १५% छुटमा खानाको ब्यवस्था गरिएको छ ।
यस रेष्टुरेन्टमा बिवाह, पार्टी ,सेमिनार ,जस्ता अन्य कार्यक्रमपनि गर्न सकिन्छ । बर्तमान अवस्थामा कालो बजारी बढेर महङ्गी भयता पनि ग्राहक हरुको लागि छुटको ब्यवस्था गरियको रेस्टुरेन्टका सन्चालक सन्तोष पौडेलले हामिलाई बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend