logo
  • शुक्रबार, असोज ९ २०८३

लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको “शास्त्र” गितले चर्चा बटुल्दै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सिर्जना आचार्य,फागुन २२ ।

लोकदोहारी क्षेत्रमा धेरै दर्शक र श्रोताको मन जित्दै चर्चामा रहेका लोकप्रिय गायक तथा कुशल सर्जक गणेश अधिकारी र विष्णु माझीको स्वरमा अर्को नयाँ गित शास्त्र सार्वजनिक भएको छ ।चर्चित गायिका विष्णु माझी र गणेश अधिकारीको स्वर रहेको गीतमा कल्पना घर्तीको शब्द तथा स्वय अधिकारीको लय रहेको छ । शास्त्र नामक एल्बममा पछिल्लो समयका निकै चर्चित मोडेलहरु आशिर प्रताप जंग,सारिका केसी र सानी परियारले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

कपिल लामाको निर्देशन रहेको गितलाई छायांकन दिपक गिरिले गरेका छन् । योग्सना डिजिटल प्रा.लिबाट सार्वजनिक भएको उक्त योग्सना डिजिटलको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ ।

भिडियो-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend