साझा नेटवर्क
सिर्जना आचार्य,कपिलवस्तु फागुन २०।
सर्जक तथा संकलक सुनिल बि.सी को नयाँ गित “भुल नभन” सार्बजनिक भएको छ । पछिल्लो चरणमा थुप्रै गितहरुमा शब्द तथा संगीत भरिसकेका बि.सी एकपछि अर्को गित मार्फत चर्चामा रहदै आएका छन् ।
स्वयं बि.सी को उत्कृष्ट शब्द सिर्जना रहेको यस गीतमा माया बि.सीको स्वर र सन्तोष सुनारको संगीत रहेको छ । गित सुनिल बि.सीको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस :-
https://www.youtube.com/watch?v=UOfKOry0wGk&feature=youtu.be&fbclid=IwAR1YQ2fsyPGYQqvBolOkUaJueW5ukS74j3AHTINoMoRifptkAAu4TaK3U_g
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend