साझा नेटवर्क
सज्जन ढकाल, गुल्मी फाल्गुण १२।
पछिल्लो समयमा नेपाली लोक सांगीतिकमा जमिरहेका निकै लोकप्रिय गायक तथा सर्जक टीका सुवेदी र टीका पौडेलको स्वरमा रहेको पागल प्रेमी गित सार्बजनिक भयको छ।
उक्त गितमा लामो समय देखि बैदेसिक रोजगारिको सिलसिलामा दक्षिण कोरियामा कार्यरत नेपाली लोक संगीतको क्षेत्रमा सक्रिय रहदै आएका प्रदेसी लोकदोहरी गायक टीका पौडेल र पुर्णकला बिसिको समधुर आवाज रहेको उक्त गीतमा टीका सुबेदिको शब्द, ऋषि खडकाको सङ्गीत संयोजन रहेको छ। उमेश खनाल,ज्ञानि क्षेत्रि, पुना मगर र अनिल बस्नेतको अभिनय रहेको छ।
गितमा अनिश खड्काको निर्देसन ,छायाङ्कन र सम्पादन रहेको उक्त गितको सुटिङ प्रदेश न ५ को राजधानी बुटवलमा छ्याकन गरियको हो गितको भिडियोमा बुटवल वरिपरिको रमणिय स्थान देख्न सकिन्छ ! विशेष गरि गितमा माया प्रेमको वियोगान्तको कथामा आधारित पाईन्छ ! पछिल्लो समयमा निकै लोकप्रिय बिन्दबासिनी मिडिया प्रा .ली को युट्युब च्यानल बाट गित सार्बजनिक गरियको छ । गित दक्षिण कोरिया र बुटवलबाट रेकर्ड गरियको हो ! यस गित टि एण्ड टि मिडिया प्रा.लि ले निर्माण गरेको हो।
भिडियो हेर्नुहोस।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend