logo
  • शुक्रबार, असोज ९ २०८३

बबाल पछी ‘मेरा काला दारी’ (भिडियोसहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कृष्ण भुसाल,काठमाडौं फागुन ११ ।
बबाल…’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारीु’ बजारमा ल्याएका छन् । गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन रहेको छ ।
गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा अनी मोडल रन्जित पौडेल साथै अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । गीतको भिडियो  निर्देशक गम्भिर बिष्टले गरेका हुन । भिडियोमा नबराज उप्रेतिको छायांकन, शिलन लम्सालको  सम्पादन, अनिता ग्वौछाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

भिडियो-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend