साझा नेटवर्क
अजय जेम्स,गुल्मी फागुन ९ ।
गुल्मीमा मृत अबस्थामा शब फेला परेको छ । भटुका जाने सडक मुनि जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नं ४ का ३३ बर्षिय मोहोनप्रसाद चुडालीको शब मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिनुभयो ।
शुक्रबार बिहान मृत अबस्थामा शब फेला परेकाले शबलाई पोष्टमार्टमका लागी गुल्मी अस्पतालमा ल्याइएको भन्दै घटनाको बारेमा थप अनुसान्धान जारी रहेको घलेले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend