logo
  • शुक्रबार, असोज ९ २०८३

किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द,काठमाडौँ फागुन ३ ।

प्रणय दिवसको अवसरमा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीतमा गायिका संजीवनी र किरण अधिकारीको स्वरमा नयाँ प्रेम गीत “तिमि त्यसै त्यसै राम्री” सार्बजनिक भएको छ ।‘तिमी त्यसै त्यसै राम्री’ बोलको गीतका गीतकार संजय बराल हुन भने यो गीतको म्युजिक भिडियोमा गलबन्दी च्यातियोको चर्चित मोडल अञ्जली अधिकारी र शरद गिरीले अभिनय गरेका छन् । शंकर पाण्डेको निर्देशन र सम्पादनमा बनेको भिडियोलाई युवराज न्यौपानेले छायांकन गरेका हुन् ।

भिडियो हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend