logo
  • शनिबार, कार्तिक २२ २०८३

बडिगाड २ सिमलचौरमा आगलागी,गोठ जल्दा २ लाखको क्षती


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल,बागलुङ माघ २८ ।

बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरमा आगलागी हुँदा १ गोठ जलेर नष्ट भएको छ ।स्थानिय चुमकान्त पोखरेलको गोठ आगलागि हुँदा गोठमा रहेको खर, पराल पूर्ण रुपमा नष्ट भएको छ । स्थानियहरु तत्कालै उद्धारमा जुटेको कारण पशु चौपया सहित मानविय क्षती हुन वाट वँचेको प्रहरी चौकी खर्वाङका प्रमुख मान वहादुर कार्किले बताउनु भएको छ । उद्धारको लागी प्रहरी सहायक निरिक्षक मान बहादुर कार्कि सहित स्थानियहरुको व्यापक उपस्थिति रहेको थियो ।

आगलागी वाट करिव २ लाख वरावरको क्षति भएको प्रहरीले जनाएको छ । साना केटाकेटिले आगो खेलाउँदा आगो लागेको हुन सक्ने अनुमान गरिएको यद्यपी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । करिव ५ वजे तिर लागेको आगो १ घण्टापछि पूर्ण नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend