logo
  • शुक्रबार, असोज ९ २०८३

रवीन कन्दङ्वाको स्वरमा ‘मेरो सपनाको भारी..’सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गीता अधिकारी,काठमाडौं माघ २४ ।

रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी…’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोता/दर्शकमाझ पस्किएका छौ, यसले स्रोता/दर्शकको मन जित्ने छ भन्नेमा आशावादी छौं’, सङ्गीतकार हरि लम्सालले भने ।

भिडीयो-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend