साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं ।
गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वरमा ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
कृष्ण केसीको शब्द रहेको यो गीतका संगीतकार गणेश गुरुङ हुन् । म्युजिक भिडियोमा अमेश भण्डारी र आशिष्मा नकर्मीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।
भिडियो:-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend