logo
  • शुक्रबार, असोज ९ २०८३

निर्माता प्रभु शाहको निर्माणमा केकी अभिनित ‘हमनिके भागिया” सार्बजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौँ माघ १३।
भोजपुरी लोकप्रिय गायिका इन्दु सोनालीको सुमधुर स्वरमा भोजपुरी गित ‘हमनिके भागिया” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात छिन । उपेन्द्र सहानीको शब्दमा सुप्रशिद्द संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गित  ‘हमनिके भागिया” को म्युजिक भिडियोलाइ आलोक शुक्लाले छायांकन गरेका हुन् भने निर्देशक पुर्णेन्द्रु  झाले निर्देशन गरेका छन् ।सार्बजनिक भिडियोमा लोकप्रिय नायिका केकी अधिकारि र बिजय यादब निर्बिजको ससक्त अभिनय रहेको छ भने म्युजिक भिडियोको परिकल्पनाकार तथा निर्माता प्रभु शाह रहेका छन् । सुप्रशिद्द संगीतकार शिखर सन्तोषले चर्चित भोजपुरी चलचित्र, दर्जनौ भोजपुरी गित तथा बलिउडका चर्चित गायक गायिकाहरुको लागि संगीत भरिसकेका छन् । भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend