साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु माघ ११ ।
स्वयमसेवक संघ कपिलवस्तुको तस्रो बैठक एबम अन्तरक्रियात्मक कार्यक्रम र बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

स्वयमसेवक संघ कपिलवस्तुका जिल्ला अध्यक्ष शारदा पौडल भट्राइको अध्यक्षतामा भएको सरसफाई कार्यक्रम अन्तर्गत लक्ष्मणघाट मन्दिर परिसरको सरफाई गरिएको थियो ।
पशुपति गिरीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा संस्थापक खेमराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने रामप्रसाद शर्मा ,दिप बेल्बासे राम प्रसाद बेल्बासे लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन संघका प्रचारप्रसार संगठन प्रदेश सचिव भिम बिसीले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend