logo
  • शनिबार, कार्तिक २२ २०८३

पाेखरीमा डुवेर अर्घाखाँचीमा दुई बालिकाकाे ज्यान गयो


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साँझा नेटवर्क संवाददाता

सन्धिखर्क,अर्घाखाँची माघ ६ गते । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा अवस्थित शान्ती बगैंचामा रहेको पाेखरीमा डुवेर दुई बालिकाकाे ज्यान गएको छ ।

अाज दिउसो पोखरीमा खेल्ने क्रममा बालिकाहरुकाे मृत्यु भएकाे जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर जगदिश शर्माले जानाकारी दिए ।

मृत्यु हुनेमा प्युठान जिल्ला नाैबहिनि गाउँपालिका वार्ड नम्वर ५ डाम्रिकि ४ वर्षीय वर्षा थापामगर र अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नम्वर ७ कि ५ वर्षीय क्रिस्टना महतकाे मृत्यु भएकाे जनाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend