logo
  • शनिबार, कार्तिक २२ २०८३

बाटो खनेको रकम नपाएको भन्दै बाटो भत्काएर


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री, गुल्मी माघ १।
गुल्मीमा एक जना निर्माण व्यवसायीले रकम नभएको झोकमा आफैले खनेको मोटरबाटो भत्काएर पुनः मर्मत गरेका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ को आर्बेनी देउराली भयकोट को बाटो निर्मा व्यवसायीले आफेले बाटो भत्काएका थिए । मंगलवार बिहानबाट अबरुद्ध बनेको बाटो दिनभर बन्द थियो । बाटो अबरुद्ध बनेपछि यातायत र पैदल हिडन समेत कठिन भएपछि निर्माण व्यवसायीले नै मंगलवार राति मर्मत गरेर सुचारु भएको हो ।
लामो समयसम्म रकम उपलब्ध नगराएको भनी निर्माँण व्यवसायी अर्बेनीका कुलप्रसाद न्यौपानेले बाटो भतकाएर अबरुद्ध पारेका थिए । तर बाटो अबरुद्ध पारेको बिभिन्न ठाउँबाट चर्को आलो चना भएपछि पुन मर्मत गरेर बुधवारबाट सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend