logo
  • शनिबार, कार्तिक २२ २०८३

कार दुर्घटनामा गायक निशान भट्टराईको निधन


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क , काठमाडौं पौष २९ ।
कार दुर्घटना हुँदा गायक निशान भट्टराईको निधन भएको छ । मंगलबार राति दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट घर फर्कने क्रममा भट्टराईले आफै चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियो ।
जसमा गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । त्यही उनको निधन भएको हो ।रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend