साझा नेटवर्क
यमलाल भुसाल, बुटवल पुष २७ ।
पाल्पा रिब्दीकोट ख्याहा रुपन्देही सम्र्पक समाजको प्रारम्भिक साधारण सभा तथा अधिवेशनवाट पुनः तुुल्सीराम पराजुलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
समाजको वरिष्ठ उपाध्यक्षमा जगदिश न्यौपाने,प्रथम उपाध्यक्षमा वसन्त प्रसाद पराजुली द्धितिय उपाध्यक्ष भरत पाण्डे महासचिव युवराज पराजुली सचिव कृष्ण प्रसाद गैरे काषाध्यक्षमा धातानन्द पराजुली र सहकोषाध्यक्षमा कमल गैरे चयन हुनु भएको छ ।
समाजको सदस्यमा माधव गैरे, भवानी शंकर पराजुली, नारायण न्यौपान, दीपक पराजुली, गोपाल पराजुली, विनिता न्यौपाने श्रीराम गैरे देवदह क्षेत्र संयोजक, हरि प्रसाद गैरे सिद्धार्थ नगर संयोजक, र भोजराज पाण्डे सैनामैना संयोजकमा चयन हुनु भएको छ ।
समाजको संरक्षकमा विष्णु प्रसाद गैर, सल्लाहकार गिरिराज गैरे राजु ,लक्ष्मण गैरे, तुल्सीराम पाण्डे, मेघराज न्यौपाने, गंगाराम पाण्डे चेतराम पराजुली र प्रेस सल्लाहकारमा यमलाल भुसाल चयन हुनु भऐको छ ।
त्यस अघि साधारण सभामा लक्ष्मण गैर गिरिराज गैरे राजु श्रीधर गैरे, गंगाराम पाण्डे प्रकाश पाण्डे लगायतले समाज गठन संगै समाजिक काममा गरेको कार्यले पाल्पा रिब्दीको ख्याहाको प्रचार प्रसारमा टेवा पुगेको धारणा राख्नु भयो ।
समाजका अध्यक्ष तुल्लीराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वसन्त प्रसाद पराजुलीले कार्यक्रको वारेमा प्रकाश पार्नु भएको थियो भने युवराज पराजुलीले कार्यक्रमको संचालन गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend