logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा नवजात शिसुको शव फेला


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी पुष १४ ।

गुल्मीमा नवजात शिसुको शव फेला परेको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वार्ड नम्बर १ कालीगण्डकी तट नजिकै नबजात शिसुको सव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए ।

भेटिएको शब कस्को हो भन्ने केहि नखुलेको प्रहरीले जनाएको छ । शवलाई थप अनुसन्धान र पोस्टमार्टम को लागि गुल्मी अस्पतालमा ल्याइएको छ । घटना बारे थप अनु्सन्धान भइरहेको प्रहरी निरिक्षक पुनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend