logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीको इस्मामा आगोले जलेर एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल, गुल्मी पुष ५ ।
इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ । स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा राती आगो लागेको छिमेकी सुरज बमरेलले जानकारी दिए ।

जलेको अवस्थामा एक जनाको शब रहे पनि पहिचान नभएको इस्मा प्रहरी चौकीका प्रहरी हवल्दार दया बहादुर अधिकारी जानकारी दिए ।

गोठ भएको घरका कोहि व्यक्ति नभएकाले शब छिमेकी वा बाहिरको भन्ने अनुसन्धान भैइरहेको अधिकारीले बताए । गोठमा रहेका भैंसी र गोरु जलेको अबस्थामा रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend