logo
  • शनिबार, कार्तिक २२ २०८३

कपिलवस्तु सहित तराईका जिल्लामा चिसो बढ्यो


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सृजना आचार्य, कपिलवस्तु पुष १ ।

पश्चिमी वायुको प्रभाव सकिएसंगै कपिलवस्तु सहित तराइका जिल्लमा चिसो बढेको छ । मङ्गबारबाट ह्वात्तै चिसो बढेको छ भने र तराईका क्षेत्रहरुमा हुस्सु र शितलहर सुरु हुन थालेको छ ।

कपिलवस्तुमा मङ्गलबार विहानै बाक्लो हुस्सु र कुहिरो लागेकोछ । बिहान र बेलुका चिसो हावासंगै हुस्सु लागेपछि मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ भने यातायात पनि प्रभावित भएका छन् ।चिसोले विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकहरु बिरामी पर्ने गर्दछन् ।

चिसोका कारण विशेष गरी रुघाखोकी, कोल्ड डायरीया, निमोनिया र टाइफाइट का विरामीहरु बढ्ने गर्छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend