logo
  • शनिबार, कार्तिक २२ २०८३

भरतपुरको फर्निचर उद्योगमा आगोलागि


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

चितवन, मंसिर २९ ।
गएराति भरतपुर महानगरपालिका १२ स्थीत बिकी फर्निचर उद्योगमा आगोलागि भएको छ । राति करिब १ बजेतिरको समयमा भएको सो आगलागि बाट फर्निचर उद्योग पुर्ण रुपमा जलेर नष्ट भएको हो ।

आगो स्थानियबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपानि सेना र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा बिहान करिब ३ः३० बजे तिरको समयमा बल्ल नियन्त्रण मा आएको आएको थियो ।

आगो रातिको समयमा लागेकोले क्षतिको थप बिबरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend