साझा नेटवर्क
सज्जन ढकाल,गुल्मी मङ्सिर २३ ।
देशमा लोकतन्त्र गणतन्त्र सँगै सङ्घियता आयो सिंहदरबारका अधिकार गाउँ-गाउँमा आए तर बिकास निर्माणले गतिलिन सकेन । राजधानिको चिल्लो सडक जस्तो गाउँमा कहाँ हुन्छर ?
यसरी अर्गानिक यात्रा गरिन्छ प्रदेस न ५ को कालिगण्डकी गाउँपालिका ३ जयखानि देखि सत्यवती गाउँपालिका ठुलो लुम्पेक गुल्मी जोड्ने सडक खण्ड अन्तरगत यस्तो यात्राको परिधी र धरातल महत्त्वपूर्ण हुन्छ । किनकी गाउँको अर्गानिक हावापानी सङ्गै अर्गानिक यात्रा साँचिकै ऐतिहासिक छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend