साझा नेटवर्क
हिजो सम्पन्न अधिवेशनबाट अध्यक्षमा गिरिजा गैरे,उपाध्यक्षमा अरुण पौडेल र हेमन्त गिरि र महिला उपाध्यक्षमा सुमित गिरी, महासचिबमा रबिन शर्मा,सचिवमा ध्रुव बन्जाडे,सह-सचिवमा सविना रेग्मी र कोषाध्यक्षमा आनन्द अधिकारी, र सदस्यहरुमा मिनराज बास्तोला,दिपा घिमिरे,प्रकृती फुयाल,शरद पोख्रेल,के.वी. पारखी,मञ्जु गिरी वन,प्रेइज भण्डारी,सुमन प्रतिबिम्ब,रमेश लामीछाने र अनिल कुमार ‘निर्दोष’ चयन भएका छन् ।
कार्यक्रममा सर्जकहरु मिनराज बास्तोला, सेवक पिसि, सुमित गिरी,ध्रुव बन्जाडे, हेमन्त गिरी, दिपा घिमिरे, ज्वाला संग्रौला, श्रवण सत्याल, अनिलकुमार निर्दाेष, नेत्र पाण्डे, रमेश लामिछाने, रामहरि खपाङगी मगर, सरिता ढकाल, गिरिजा गैरे, के. वी पाराखी, दिपक नेपाल लगाएतले समय सान्दार्भिक रचना वाचन गरेका थिए ।© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend