logo
  • शनिबार, कार्तिक २२ २०८३

अर्घाखाँचीमा बस दुर्घटना, थप विवरण आउन बाकी


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, अर्घाखाँची मंसिर ११ ।
अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको समाचार प्राप्त भएको छ । सन्धिखर्क बाट बुटवल तर्फ जाँदै गरेको लु २ ख २१६८ नम्वर बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा के कति क्षति भयो भन्ने बारेमा बिस्तृत बिवरण आउँन बांकी छ । प्रहरीको टोली घटनास्थलतिर गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend