logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा अबैध हतियार सहित १ जना पक्राउ


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री
११ मंसिर, गुल्मी । गुल्मीमा भरुवा बन्दुक सहित १ जना पक्राउ गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–४ बस्ने ३७ वर्षिय भक्तबहादुर रानालाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अबैध रुपमा राखिएको हतियार सहित रानालाई प्रहरीले अर्खाबाङबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । प्रहरीले रानालाई अबैध हातहतियार तथा खरखजना मुदा चलाउने तयारी गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend