साझा नेटवर्क
साझा नेटवर्क, बुटवल असोज १४ ।
शान्ति श्री परियार र रामचन्द्र खाम्चाको स्वरमा रहेको अत्यन्तै मार्मिक दशैं गीत ” आउन पाइन घर” भर्खरै मात्रै बजारमा आएको छ ।
अविरल फिल्म्सले बजार व्यवस्थापन तथा दृश्य निर्माण गरेको छ जसलाई बिष्णु भट्टराईले निर्देशन छायांकन , सम्पादन गरेका छन् । प्रदेशीको कथा व्यथालाई समेटी तयार परेको गीतमा लय सब्द विजय सुनामको रहेको छ भने भिडियोलाई बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको छ ।
सन्तोष शर्मा , परि शर्मा, रक क्षेत्री, सोफिया बोहरा लगायतक कलाकारको अभिनय रहेको पुरा भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=U0NmeHpWA2Y
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend