logo
  • मंगलबार, असोज १३ २०८३

रिघा स्वास्थ्य चौकीका एच.ए. थापालाई बिधाई


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बाग्लुङ्ग असोज ०९ ।
रिघा स्वास्थ्य चौकीका प्रमुख एच ए हरि थापालाई एक कार्यक्रम विच विदाई गरिएको छ। २०७४ जेठ देखि रिघामा सेवा गरिरहेका थापालाई समायोजन मार्फत काठेखोला गएकोले विदाई गरिएको हो।
विदाई कार्यक्रममा जिसस सदस्य रुपा विक, रलमाविका प्रधानाध्यापक तुल वहादुर श्रीस लगाएतले योगदानको चर्चा गर्नुभएको थियो। स्थानियले मायाको चिनो सहित विदाई गरेका थिए। कर्यक्रम स्वास्थ्य चौकी व्यावस्थापन समितिका अध्यक्ष डम्बर श्रीसको अध्यक्षता, स्वयंसेविका गंगा श्रीसको स्वागत मन्तव्य तथा अहेव दिल बहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend