logo
  • मंगलबार, असोज १३ २०८३

जनतासँग प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बाग्लुङ्ग असोज ९।
रिघामै जनता संग प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिसस सदस्य रुपा विक, पूर्व गाविस अध्यक्ष होम बहादुर श्रीस, रत्न लक्ष्मी माविका प्रधानाध्यापक तुल वहादुर श्रीस, प्रहरी चौकी हटियाका प्रहरी नायव निरिक्षक अनुप खत्रि क्षेत्री, इलाका प्रहरी कार्यालय हरिचौरका विष्णु चालिसे लगाएतले बोल्नुभएको थियो।
वक्ताहरुले जनता वर्दिविनाको प्रहरी भन्दै शान्ति सुरक्षाको लागी जनताको सक्रिय सहभागिता हुनुपर्ने बताउनु भएको थियो। कर्यक्रम बडा अध्यक्ष डम्बर श्रीसको अध्यक्षता, वडा सदस्य श्याम श्रीसको स्वागत मन्तव्य तथा सचिव दिल बहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend