logo
  • शुक्रबार, असोज ९ २०८३

गायक कृष्ण काफ्लेको “मेरो मुटु” सार्बजनिक(भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द, काठमाडौँ असोज ८।
बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा नयाँ गितको म्युजिक भिडियो “मेरो मुटु” सार्बजनिक भएको छ ।
सार्बजनिक भिडियोमा आधुनिक माया प्रेमको भावलाई दुरुस्त म्युजिक भिडियो मार्फत प्रेमिल जोडीलाइ मनमोहक दृश्यमा प्रस्तुत गरिएको छ । चर्चित गायक कृष्ण काफ्लेको सुमधुर आवाज रहेको गीतमा गीतकार आम्बिका गुरुङको गहकिलो शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ ।
अर्जुन अधिकारिको निर्देशनमा बनेको भिडियोलाइ उत्सव दाहाले छायांकन गरेका हुन् भने बिकाश दाहालको सम्पादन रहेको छ । भिडियोमा अनिश बिक्रम शाह र भूमिका केसीको अभिनय रहेको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन ।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend