साझा नेटवर्क
गुल्मी पहाडी जिल्ला मध्येको एक शुन्दर जिल्ला हो । त्यसैमाथि विभिन्न मठ मन्दिर, रमणीय ठाउँहरु, अग्ला-अग्ला पहाडहरु, रिडीक्षेत्र रुरु, रेसुङ्गा कंके देउराली, जस्ता थुप्रै पवित्र धार्मिक स्थलहरु रहेको गुल्मी आफैमा छुट्टै पहिचान बोकेको जिल्ला हो ।
गुल्मीका विभिन्न भागमा रहेका पर्यटकीय स्थलहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुको मन लोभ्याउने गरेको पाइन्छ ।
यस्तै ठाउ मध्येको अर्को ठाउँ जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्वर ७, भुर्तुङ्ग हिलेमा अवस्थित सत्यवती मन्दिरको यो दृष्य हेरौ ।

फोटो : सज्जन ढकाल, गुल्मी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend