logo
  • शनिबार, भाद्र २० २०८३

एनआरएनए पोर्तुगलका अध्यक्ष गैरेलाई अलेन्तेजोनमा सम्मान


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, काठमाडौं भदौं १५।
एनआरएनए पोर्चुगलका नब निर्वाचित कार्य समितिलाई अलेन्तेजोन मा एनआरएनए अलेन्तेजोन क्षेत्रीय समितीले भब्य स्वागत एवं सम्मान गरेका छन् । नव निर्वाचित कार्य समितिलाई एन आरएनए अलेन्तेजोन क्षेत्रीय अध्यक्ष शिब वाग्लेले खादा ओडाइ सम्मान गरेका हुन् ।
स्वागत एवं सम्मान कार्यक्रममा अध्यक्ष गैरेले सहयोगी मतदाता एवं सञ्चारकर्मी सबैलाई धन्यवाद दिए । हालै सम्पन्न अधिबेशनबाट निर्वाचित गैरे अध्यक्ष पदमा निर्वाचित भएको अबसरमा स्वागत एवं सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend