logo
  • मंगलबार, असोज १३ २०८३

बढिगाड खोलामा हाम फालेर युवक बेपत्ता


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी भदौं २ ।
गुल्मीमा एक जना खोलामा हाम फालेर बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट वडा नम्बर ४ निवासी २५ वर्षिय अर्जुन कार्कीले बढिगाड खोलामा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मनिबहादुर घलेले बताए ।

कार्कीले भुवाचिदि स्थित झोलुङ्गे पुलबाट बढिगाड खोलामा हालेको प्रहरीले जनाएको छ । खोलामा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend