logo
  • शुक्रबार, असोज ९ २०८३

कलाकार यादब देवकोटा “सरापे”ले गाली गर्दै सरापेपछि मान्छे बेहोस


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल ।
हास्य कलाकार यादव देवकोटा सरापे साचिकै आफुले दिने सराप बाटै चर्चामा आएका छन् स्वाभिमान क्रियाशंले बजार ब्यबस्थापन गरेको मीरा महोत्रा र सकुन्तला ढकालको प्रस्तुतिमा रहेको तीज गीत “क्यालकुलेटर” भर्खरै मात्रै सार्बजनिक भएको छ ।

सकुन्तला ढकाल र तिलक ओलीको स्वरमा रहेको गीतमा तिलक ओलीकै लय सब्द रहेको छ । अविरल फिल्म्सले दृश्य निर्माण गरेको गीतको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् भने सगुन शर्माको हेयर तथा मेकअप रहेको छ ।

यादब देवकोटा , मीरा महोत्रा, सकुन्तला ढकाल र गौतम जिसीको अभिनय रहेको भिडियो अत्यन्तै रमाइलो छ ।

हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend