logo
  • शनिबार, भाद्र २० २०८३

NRNA कतारको खुल्ला सदस्यमा अर्घाखाँची शाहको उमेदवारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसि कतारका आगामी कार्यकाल (सन् २०१९–२०२१) का लागि खुल्ला सदस्यमा कृष्ण शाहले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
शाह अर्घाखाँची  सन्धिखर्क नगरपालिका ७ स्थाई घर भई बिगत १४/१५ बर्ष देखी कतारमा कार्यरत छन । उनि देख्दा सामान्य सोभावका शाह सामाजिक कार्यहरूमा अभिरुचि राख्ने एक ब्यक्ति हुन उनि अर्घाखाँची सेवा समाज कतारको पुर्व सचिवालय सदस्य र भरखरै सम्पन्न ठकुरी सहयोग संजाल कतारको निबर्तमान अध्यक्ष समेत हुन ।अन्य विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छन् ।
आगामी अगस्ट २३ मा नेपाली राजदुतावासमा हुन गइरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार को २०१९-२०२१ कार्यकालको लागि कृष्ण शाहले खुल्ला सदस्यको उमेद्वारी दिएको बताए । प्रवासमा बचेको समयलाई समाजमा सिकेका अनुभवलाई भइ परि आउने  श्रमिकहरुको समस्या हक हितको निम्त कठिबद्द भएर लाग्ने प्रतिबद्दता जाहेर गर्दै यहाँको अमुल्य भोट अपेक्षा गरेको बताए   ।

कतार बासी सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा गैर आवासीय नेपाली संघको पञ्जिकृत सदस्यहरुमा आफुले उम्मेद्बारी दिएको सहज गराउदै जानकारी बिजयी बनाउनको निमित्त यहाँ सबैको साथ र सहयोगको अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend