साझा नेटवर्क
अनिल खत्री, साउन १२।
गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका ७ निवासी ५० वर्षिय गोपाल सुनार को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले जाकारी दिए ।
शनिवार पसलमा समान किन्न गएका सुनार बेपत्ता भएका थिए । उनको आइतवार बिहान सोहि स्थानकै लाटिगैराको भिरबाट लडेर मृत अबस्थामा सव फेला परेको प्रहरीले जनाएको छ। सवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइदैँ छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend