logo
  • शुक्रबार, असोज ९ २०८३

गायक हरी खत्रीको तिजगित “जुल्फी मिलाउछ”ले चर्चा कमाउदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार अविरल पन्थी, काठमाडौं ।
नारीहरुको महान चाड हरितालिका तीज नजिकिन लाग्दा नेपाली साँगितिक बजार तिजमय बनेको छ । कलाकाहरुले खासगरी तिजलाई लक्षित तिजगीतहरु बजारमा ल्याउने क्रम तिव्र छ ।

यसै सन्दर्भमा गायक हरि खत्रीले “जुल्फी लर्काउछ” बोलको तिज गित बजारमा ल्याएका छन् ।यसरी बजारमा आएका गीतहरु थोरै मात्रामा तीजको मर्म लुकेको गीतहरु रहेका छन् ।

ब्यवसायिकताको नाममा यसरी बजारमा आउने गीतको तुलनामा यो गीतले दर्शक तथा श्रोताहरुको माया प्राप्त पाईरहेको छ । गीतमा पछिल्लो समयका व्यस्त र चर्चित गायक तथा सर्जक गणेश अधिकारीको लय तथा शब्द रहेको छ भने हरि खत्री र देवी घर्तीको स्वर रहेको छ ।

गीतको भिडियोमा सुमन थापा, सरिस्मा मगर, हरि खत्री र अर्जुन कुँवरको अभिनय देख्न सकिन्छ । स्मृति तिमिल्सिनाको निर्देशन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन भने सुरेसश्रेठले छायांकन गरेका हुन् ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend