logo
  • शुक्रबार, असोज ९ २०८३

गायिका मञ्जुको तिजगित “नाच्छु घुमेर” भिडियोमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी ।
हिन्दु महिलाहरुको महान पर्व तिज आउन महिना वढि समय बाँकी छ । तर कालाकारहरुलाई भने तिज पर्व लागि सकेको छ । कालाकारहरु तिज सम्बन्धी गीतहरु रेकर्ड, व्यस्त छन् । कतिपय कलाकारहरु तिज गीत सार्बजनिक गरि सकेका छन् ।

तिज गीत एउटा नारि बेदाना नारि भावको एउटा कथा बस्तु समेटिएको हुन्छ । यहि अनुरुप तिज गीत गाउँउने प्रचलन पहिले देखि रहि आएको छ । अहिले तिज गीतमा मौलीकलतालाई ख्याल राखेर गीतमा नारिका बेदनाले समेटिएका गीतहरु पनि केहि सार्बजनिक हुने गरेका छन् ।

यस्तै क्रममा गायिका मञ्जु पौडेलको तीज गीत सार्बजनिक भएको छ । गायिका पौडेलले नारि भावलाई समेटेर तयार पारिएको ‘नाच्छु घुमेर’ बोलको गीत सार्बजनिक गरेकी हुन् । आदा उमेर काम भन्दै गएको नाच्न गाउँन रमाउन नपाएको कथा बस्तु गीतमा समाबेश गरिएको गायिका पौडेलले बताइन् ।

पछिल्लो केहि वर्ष यता गायिका पौडेलले सार्बजनिक गर्ने गीतमा मौलिकता खालका तिज गीत ल्याउने गरेकी छन् । तिजको बेला दिदी बहिनीहरु जम्माभएर आफना मन भित्रका पिडा पोखेर गाउँने तिजका गीतहरुलाई आफनो गीतमा समाबेश गरिएको उनको भनाई छ ।

गायिका पौडेलको एकल स्वर रहेको गीतमा दिग्गज धौरालीले शब्द र अर्जुन पोखरेलले सङ्गीत रहेको छ । गीत बि एम एस फिल्म्सले बजारमा ल्याएको छ । गीतमा मञ्जु अनुशा र मञ्जु पौडेलकी आमा पनि लेख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend