logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेप्रति श्रममन्त्री बिष्टद्वारा दुख व्यक्त


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी साउन ७ ।
गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेप्रति गुल्मी क्षेत्र नं २ सांसद एबं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले शोक बक्तब्य जारी दुख ब्यक्त गरेका छन् ।

जिल्लाको सत्यवति गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुटन आग्रह गरेका छन् । सत्यावती गाउँपालिकामा पहिरोबाट भएको मानबीय क्षतीप्रति दःख ब्याक्त गर्दै समबेदना प्रकट गर्दै राहत र उद्धारमा जुटन आग्रह गरे ।

जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडाको ३ घरमा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सर्दशन बराल राहत सहित प्रभावित क्षेत्रमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend