logo
  • शुक्रबार, असोज ९ २०८३

किन भए गायक कमल के क्षेत्रि “बुङगा लाफा”(भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ ।
चर्चित गायक कमल के क्षेत्रिको सुमधुर आवाजमा सन्देशमुलक नयाँ गितको म्युजिक भिडियो “बुङगा लाफा” सार्बजनिक भएको छ । बेरोजगार युवा पिडिहरुको मर्मलाई गित मार्फत पोख्दै उनले युवाहरुलाई सचेतना फैलाउने गीतको भिडियो लिएर आएका हुन् ।

दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा पस्केर चर्चा कमाउन सफल गायक कमल के क्षेत्रिको फरकधारको गीतले सम्पूर्ण दर्शक श्रोताहरुको मन जित्नेमा उनि बिस्वस्त छन् ।

बिबेक बास्तोलाको शब्द तथा गायक कमल के क्षेत्रिको संगीत रहेको गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका छन् । सार्बजनिक भिडियोलाई अनिल के मानन्धरले छायांकन तथा निर्देशन गरेका छन् भने शिलन लम्सालले सम्पादन गरेका छन् । भिडियोमा गायक कमल के क्षेत्रिको आफ्नै अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend