logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी असार १७ ।

गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ ठाढुङ्गा निवासी ३५ ऐते सुनारको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

मृतक सुनारको सव सोहि वडाकै सिदुरे सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ । सुनार असार १५ गते परिवारबाट सम्पर्क बिहिन थिए । सवलाई पोष्टमार्टकमको लागि गुल्मी अस्पताल तम्घासमा ल्याईदै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend