logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा घाँस काट्ने क्रममा महिलाको मृत्यु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी असार १० ।
गुल्मीमा घाँस काटने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नं २ अर्बेनीमा ३४ बर्षिय सरस्वती न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।

न्यौपानेले आफ्नै खरबारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । शबको रुरु स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend