साझा नेटवर्क
चोम बिष्ट, रोल्पा असार ३ ।
रोल्पा नगरपालिकाले वडाका १० वटै वडाका गरिब, बिपन्न, सहिद परिवार, बेपत्ता परिवार, घाईते, अपांगहरुलाई टिनको छानो बवितरण गरीरहेको अवस्थामा आज रोल्पा नगरपालिका वडा नं ४ का बिपन्न ४ घरधुरीलाई टिनको छानो वितरण गरेको छ ।

जसमा नगर प्रमुख पूर्ण केसी, उपप्रमुख मनकुमारी घर्ती, ४ नम्बर वडा अध्यक्ष नवराज आचार्य नगर प्रेस संयोजक देवी गुरुङ लगायतको उपस्थितिमा गरिब बिपन्न ४ घरधुरीलाई टिनको छानो बितरण गरेको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend