logo
  • सोमबार, असोज १२ २०८३

पशुपतिनाथका महिला भक्तजन र नग्न बाबाहरु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

काठमाण्डौ ।
हिन्दु धर्मावलम्बीहरुको पवित्र धार्मिक स्थल काठमाडौमा रहेको पशुपतिनाथ मन्दिर र मन्दिर परिसर, यहि मन्दिर परिसर भित्र नग्न बाबासँग आशिर्वाद लिदै गरेकी एक नेपाली भक्तजन महिला र त्यहि आशिर्वाद लिदै गरेको आफ्नो अभिभावक र नग्न बाबालाई नियाल्दै गरेको एक  बालकको भावुक दृष्य ।

यसैबाट प्रष्ट हुन्छ यी नग्न बाबाहरुको चर्तिकला, आफ्नो दैनिकी यसरी नै गुजार्ने यी बाबाहरुले कतै आशिर्वादको नाममा भक्तजन महिलाहरुलाई गिद्धे नजर त लगाउदैनन् ?

तस्विर : सज्जन ढकाल ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend