logo
  • सोमबार, असोज १२ २०८३

प्यूठानमा चट्याङ लागेर एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,प्युठान जेठ २४ ।
बिहिवार राति चट्याङ लागेर प्युठानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले ले चट्याङ लागेर प्युठानको गौमुखी गाउँ पालिका ५ खुंङ बस्ने ३४ बर्षिय पशुपति प्रसाद आचार्यको मृत्यु भएको जानकारी दिए । मृतक आचार्य स्थानीय जनसहयोगि आधारभुत विद्यालयका शिक्षक समेत रहेको स्थानीयले बताएका छन् । राति घरमा सुतिरहेको रहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend