logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको कालिगण्डकीमा नेकपाले घरदैलो कार्यक्रम गर्दै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

तिलाचन पाण्डे, गुल्मी जेठ १२ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा कालिगण्डकी गाउँपालिका गुल्मीले गाउँपालिका भित्रका रहेका प्रत्येक घरघरमा गइ भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेकपा कालिगण्डकी गाउँपालिका अध्यक्ष रामजी ढकालका अनुसार यहि जेठ १७ गते कालिगण्डकी गाउँपालिकाका सबै वडाहरुको बैठक बसी गाउँपालिकाका सबै वडाका घरघरमा पुगी सदस्यता बितरण , नवीकरण र भेटघाट कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
सोहि भेटघाट तथा सदस्यता बितरण र नबीकरण कार्यक्रम जेठ ३२ सम्म सो अभियान जारी राख्ने ढकालले जानकारी दिए । कालिगण्डकी गाउँपालिकाको तेस्रो पुर्ण बैठकले यस्तो निर्याण गरेको सचिब मोहोनीलाल भट्टराइले जानकारी दिए ।

साथै कालिगण्डकी गाउँपालिका वडा नं १ हर्मिचौरमा अध्यक्ष खेमानन्द पाण्डे र सचिबमा चर्तुभुज पाण्डे संगै २९ सदस्यहरुले सपथ लिएका छन् । उनीहरुलाई जिल्ला सदस्य बालसिंह काउछाले सपथ गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend