साझा नेटवर्क
उद्धव मगर, दोहा ।
कतार नेपाली एकता समाज अन्तर्गत महिला विभागले संयोजक जानुका बस्नेत (खडका) को संयोजक्वत्वमा ७ सदस्सीय पुर्णन गठन गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता अमिना खानको रहेको थियो ।

प्रमुख अतिथी कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष धन बहादुर परियारको उपस्थिती र जानुका बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो भने यस भेलाले ७ सस्सीय चयन गरेको छ ।
जसमा १.जानुका बस्नेत,(ललीतपुर) २. रोजीना बास्तोला, (गौतम) झापा, ३ं. कुमारी काउछा मगर, (वाग्लुङ्ग) ४. हिरा शर्मा (वाग्लुङ्ग) ५. सरिता तामाङ्ग –सिक्किम) ६. अप्सान खान (मकवानपुर) ७. अमिना खान, (मकवावपरु) रहेको छ ।
यस कार्यक्रमलाई संवोधन गर्दै कतार नेपाली एकता समाजका प्रथम उपाध्यक्ष धन परियारले नव निर्वाचीत नयाँ सदस्यहरुलाई आगामी कार्यकालको लागी निरन्तर अगाडी बढ्ने छ भन्ने पुर्ण विश्वासका साथ मिठो शुभकामना दिनु भएको थियो ।
अन्तमासौहद्रपुर्ण वातावरणमा कार्यक्रम सु– सम्पन्न भएको यस कार्यक्रमका अध्यक्ष अमिना खानले समापन भएको घोषणा गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend