logo
  • शनिबार, साउन ३० २०८३

फेरी आयो बिष्णु माझीको सारा नेपाली रुवाउने गीत


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

तिलक मगर ।
गायक दिपक कुमालको ‘आँशु हरण’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उस गीतमा बासुदेव पोखरेलको शब्द, सुरेस रमण अधिकारीको लय, गायिका विष्णु माझी र दिपक कुमालको स्वरमा रहेको छ ।

स्काई मुन मिडीयामार्फत बजामा आएको गीतको म्युजिक भिडियोमा मोडल आशिर प्रताप जंग र सुस्मा सापकोटाको अभिनय रहेको छ । स्मृती तिमिल्सिना गुरुआमा को निर्देशन रहेको गीतको म्युजिक भिडियोमा सुरेश श्रेष्ठको छायाँकन रहेको छ ।

भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend