साझा नेटवर्क
साझा नेटवर्क, कतार l
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा कतारमा स्थापित सम्पूर्ण संघ-संस्थाहरु आयोजक संस्थाको रुपमा रहने गरि संयुक्त आयोजनामा “नेपाली नयाँ वर्ष २०७६ शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरिएको हो l
एनसीसी कतारको समन्वयमा स्थापित विभिन्नहरु मध्य ५५ औं संघ संस्थाहरुको सयुक्त आयोजनामा सस्थाको रुपमा रहने गरि सहकार्य गर्दै नेपाली परम्परा र संस्कृतिकको जगेर्ना गर्दै बिगतका वर्षहरुमा जस्तै भोलि १२ अप्रिल २०१९ का दिन नेपाली दुताबासको सभा हलमा संयुक्त रुपमा मनाउन लागिएको हो l
कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरू सम्पूर्णलाई आयोजक संस्थाको रुपमा सहभागिताको लागि संस्थाले प्रतिबद्दता जनाउनु भएका संस्थाको रुपमा आबद्ध हुने संघ संस्थाहरुको नामवली निम्न अनुसार छन्।
१. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,कतार
२. प्रवासी नेपाली एकता मन्च, कतार
३. जन सम्पर्क समिति कतार
४. तराई मधेश प्रवासी मंच कतार
५. अन्तर्राष्ट्रिय नेपाली समाज, कतार(नयाँ शक्ति)
६. विवेकशील नेपाली कतार
७. विवेकशील साझा सद्भाव समूह कतार
८. सङ्घीय लिम्बुवान सामाजिक मन्च कतार
९. नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतार
१०. नेपाली मुस्लिम समाज कतार
११. अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज
१२. नेपाली महिला समाज, दोहा-कतार
१३. गण्डकी प्रदेश समन्वय परिषद कतार
१४. सुदुरपश्चिमेली नेपाली समाज, कतार
प्रदेश नं १ अन्तर्गतका संस्थाहरु
१५. खोटाङ्ग सेवा समाज, कतार
१६. मोरङ्गसुनसरी सेवा समाज, कतार
१७. ओखलढुंगा सेवा समाज, कतार
१८. पाथीभरा सेवा समाज ताप्लेजुङ ,कतार
१९. झापाली समाज, कतार
२०. धनकुटा सेवा समाज, कतार
२१. उदयपुर प्रवासी सेवा समाज, कतार
२२. सुनसरी सिर्जनशिल परिवार, कतार
२३. भोजपुर सेवा समाज, कतार
२४. इलाम सेवा समाज, कतार
२५. तेह्रथुम सेवा समाज, कतार
२६. संखुवासभा समाज, कतार
प्रदेश नं २ अन्तर्गतका संस्थाहरु
२७. सिराहा सेवा समिति, कतार
गण्डकी प्रदेश अन्तर्गतका संस्थाहरु
२८. कास्की आदर्श सेवा समाज, कतार
२९. म्याग्दीप्रवासी नपाली संघ (मोना)कतार
३०. गोरखा सेवा समाज, कतार –
३१. पर्वत समाज, कतार
३२. लमजुङ सेवा समाज, कतार
३३. स्याङ्जा सहयोग समाज, कतार
३४. तनहुँ सेवा समाज, कतार
३५. बागलुङ सेवा समाज, कतार
३६. नवलपुर सेवा समाज दोहा कतार
प्रदेश नं ५ अन्तर्गतका संस्थाहरु
३७. गुल्मी सेवा समाज,कतार
३८. अर्घाखाँची सेवा समाज, कतार
३९. समाज सेवा अभियान रुपन्देही,कतार
४०. प्यूठान सेवा समाज कतार
४१. बाँके सेवा समाज, कतार
४२. पाल्पाली सेवा समाज, कतार
४३. दाङ देउखुरी सेवासमाज कतार
४४. रोल्पा जलजला सेवा समाज दोहा,कतार
४५. नवलपरासी सेवा समाज कतार
४६. नेपाल मगर संघ , शाखा कतार
४७. तमु प्ये ल्हु संघ कतार
४८. मितेरी समाज शाखा कतार
४९. नेपाल दशनामी समाज शाखा,कतार
५०. प्रवासी कटुवाल सेवा समाज कतार
५१. परियार मित्रता समाज,कतार
५२. बिश्वकर्मा समाज कतार
५३. ठकुरी सहयोग सञ्जाल कतार
५४. निर्माण क्षेत्र जिफन्ट सहयोग समिति कतार
५५. नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतार
आयोजक संस्थाको रुपमा आबद्ध हुने संघसंस्थाहरु रहेका छन्।
मितिः १२ अप्रिल २०१९
समयः मध्याह्न १२ बजे
स्थानः नेपाली राजदूतावासको चान्सरी भवन, ऐन खालिद,
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend