logo
  • शनिबार, भाद्र २० २०८३

कतारबाट हावाहुरी पिडितलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार।
एनआर एनसीसी कतारको संयोजकत्वमा कतारमा रहेका बिभिन्न संघ संस्थाहरुको समन्वयमा  हावाहुरी पिडितहरुको सहयोगार्थमा रकम संकलन गरि नेपाल पठाएको छ।
गत चैत्र १७ गते प्रेद्श नं २ को बारा पर्सा जिल्लामा आएको प्राकृतिक विपतमा परि ज्यान गुमाएका र उक्त दुर्घटनामा परि घाइते भएका परिवारहरुलाई राहत स्वरूप कतारी रियल १२,४९९  बाह्र हजार चार सय उनान्सय अर्थात् नेपाली रकम ३ लाख ८० हजार ९५ रुपैंया जम्मा गरि ९ अप्रील २०१९ दिन दिन नै गैर आवासीय नेपाली संघको काठमाडौं स्थित रहेको सानिमा बैकमा एनआरएनए रिलिफ फन्ड एकाउन्टमा जम्मा गरिसकेको संघका महासचिव बुधबल गुरुङले जानकारी दिए।

राहत संकलन अभियानमा ऐक्यवद्दता र सहयोग गर्नु हुने सम्पूर्ण संघ संस्थाहरु प्रति एनसीसी कतार ह्रदय देखि हार्दिक कृतज्ञता ब्यक्त गर्दै । भविष्यमा पनि  निरन्तर यस्तै मानवीय कार्यहरुमा सधैं यस्तै सहयोग र साथको अपेक्षा समेत गरेको छ। राहत संकलनमा सहयोग गर्नुहुने ब्यक्ति तथा संस्थाहरुको विवरण यस प्रकार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend